नियम २१
लाइसेन्सवाला जवाफदेही हुने

यस नियमावली बमोजिम लाइसेन्स प्राप्त गर्नेले रेडियो यन्त्रको प्रयोग गर्दा कसैको हक हितमा प्रतिकूल असर पर्न गएमा त्यसको जवाफदेही सम्बन्धित लाइसेन्सवाला हुनेछ ।